दफा ३
समितिको गठन :
मुस्ताङ्ग जिल्लास्थित कोरला नाका भन्सार कार्यालयको नाममा जग्गा नाप नक्सा गर्ने सम्बन्धी समितिको गठन देहाय बमोजिम हुनेछ :-
(क) प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मुस्ताङ्ग – अध्यक्ष
(ख) प्रमुख, डिभिजन वन कार्यालय, मुस्ताङ्ग – सदस्य
(ग) मालपोत अधिकृत, मालपोत कार्यालय, मुस्ताङ्ग – सदस्य
(घ) अध्यक्ष, लोमान्थाङ गाउँपालिका, मुस्ताङ्ग – सदस्य
(ङ) प्रमुख, नापी कार्यालय, मुस्ताङ्ग -सदस्य-सचिव