नियम २७
समितिको प्रतिवेदन
समितिले संसदीय सुनुवाई: सम्बन्धमा गरेका काम कारबाही सम्बन्धी प्रतिवेदन सभापति सदस्य रहेको सभामा सभापतिले र अर्को सभामा सो समितिमा रहेको उक्त सभाको सदस्यमध्ये ज्येष्ठ सदस्यले पेश गर्नेछ।