अनुसूची २
समितिको लागि आवश्यक बजेट
अनुसूची -२
(दफा ११ सँग सम्बन्धित)
समितिको लागि आवश्यक बजेट
क्र.सं. | खर्च शीर्षक | रकम | पुष्ट्याईँ | कैफियत | |
१ | 21119 (भत्ता) | 1,50,000/- | नाप नक्साको कार्यमा खटिने कर्मचारीहरुको लागि पचास प्रतिशत थप भत्ता र समय समयमा राख्नु पर्ने बैठकको लागि भत्ताका लागि | ३-ना.अ./सर्भेक्षक,
३-सर्भेक्षक/अमिन र 2-का.स.को लागि (१.५ महिना) |
|
2 | 22112 (सञ्चार महशुल) | 2०,०००/- | नापी टोलीका लागि टेलिफोन, इन्टरनेट, खर्च र चिठ्ठी, पार्सल, टिकट, कुरियर खर्चका लागि | ||
3 | 22121 (घरभाडा) | 60,000/- | टोली स्थापना गरी नाप नक्साको सूचना प्रकाशनदेखि पूर्जा वितरण सम्म दुई महिनाको लागि | 30,000/- प्रति महिना | |
4 | २२२११ इन्धन | 80,000/- | नाप नक्साको काममा प्रयोग गरिने सवारी साधनको लागि आवश्यक इन्धनका लागि | ||
5 | २२३११ (कार्यालय सम्बन्धी खर्च) | 75,000/- | सूचना प्रकाशन खर्च, नापी टोलीको लागि आवश्यक पर्ने मसलन्द सामानहरुको खरिद, नक्सा श्रेस्ता आदिको छपाई खर्चका लागि | ||
6 | २२६१0 (अनुगमन मूल्याङ्कन र भ्रमण खर्च) | 50,000/- | नाप नक्सा कार्यक्रम कार्यान्वयनको
सिलसिलामा हुने भ्रमण खर्च तथा सो अनुगमन तथा मूल्याङ्कन कार्यमा हुने खर्चका लागि |
||
7 | २२७११ (विविध खर्च) | 1,00,000/- | सार्वजनिक छलफल, पूर्जा वितरण लगायतको कार्यमा हुने विविध खर्च, अतिथी सत्कार खर्च र हिमाली भेगमा नाप नक्सा गर्दा आवश्यक हुने टेन्ट निर्माण, पोशाक खरिदका लागि | ||
8 | २९६११ (सार्वजनिक निर्माण) | 3,80,000/- | मोनुमेन्टेशनका लागि पिल्लर निर्माण गर्न र नियन्त्रण बिन्दु स्थापना तथा नाप नक्सा कार्यमा आवश्यक जञ्जिरदारहरुको ज्यालाको लागि | जञ्जिरदारको
खर्चको विस्तृत विवरण
|
|
जम्मा | 9,15,000/- (अक्षरेपी रु. नौ लाख पन्ध्र हजार मात्र) |