दफा
समूह तथा उपसमूहहरू
(१) स्वास्थ्य सेवामा तोकिएबमोजिमका विभिन्न समूह तथा उपसमूहहरू रहनेछन् ।
(२) स्वास्थ्य सेवाका समूह तथा उपसमूहहरूमा रहने विभिन्न तहका पदहरूको लागि चाहिने न्यूनतम योग्यता तोकिएबमोजिम हुनेछ ।