नियम ११
समूहीकृत नहुने
अनुसूची–५ मा उल्लेखित विभागहरुका महानिर्देशक पदहरु समूहीकृत हुने छैनन् ।
१२. अनुसूचीमा हेरफेर वा थपघट -नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।