नियम १३
सम्झौता गर्न सक्ने
कोषले ऐन बमोजिमको योगदानको रकम सङ्कलन गर्न: उपदान वा निवृत्तभरण भुक्तानी गर्ने प्रयोजनको लागि समितिले तोकेको नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त "क वर्गको वाणिज्य बैड्सँग सम्झौता गर्न सक्नेछ ।