दफा २२
सम्झौता गर्नु पर्ने
वस्तु कारोबार व्यवसायीले लगानीकर्तासँग कारोबार गर्नु अघि तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ ।