दफा ७७
सम्झौताको सम्पूर्णता
: दुवै पक्षको सम्पूर्ण समझदारी यस सम्झौतामा आबद्ध भएका छन् र दुवै पक्षहरूको पूर्वलिखित मञ्जुरी विना कुनै संशोधन वा थपघट गरिने छैन ।
उपरोक्त बमोजिम दुवै पक्षहरूको बीच आज विक्रम सम्वत् …… तदनुसार ……. का दिन काठमाडौं नेपालमा अंग्रेजी भाषाका …..मूल प्रतिमा यो सम्झौता सम्पन्न भयो ।  ठेकेदार नेपाल सरकार सचिव उद्योग मन्त्रालय
       परिशिष्ट
(दफा २ को खण्ड (ट) सँग सम्बन्धित)
करार क्षेत्र
अन्वेषण खण्ड नं. ……… को सीमाना सिधा रेखाहरूद्वारा वा नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमानाभित्र ……….. र …………. बिन्दुहरू बीच देहायका बिन्दुहरू जोड्ने गरी सिमाङ्कन गरिएको छ ।
बिन्दु अक्षांस उत्तर देशान्तर पूर्व अन्वेषण खण्ड नं. ……………….. को क्षेत्रफल …………. वर्गमाइलको हुनेछ ।
द्रष्टव्य : भौगोलिक नियामकहरू र नक्शा मेल नखाएमा भौगोलिक नियामकहरू लागू हुनेछ ।