नियम ११५
सम्पति विवरण पेश गर्नु पर्ने
(१) प्रत्येक कर्मचारीले आर्थिक वर्ष समाप्त भएको साठी दिन भित्र अनुसूची–१५ बमोजिमको सम्पत्ति विवरण सचिवालय मार्पmत निजामती कितावखानामा पेश गर्नु पर्नेछ ।
(२) नयाँ नियुक्ति हुने कर्मचारीले पदमा वहाली गरेको मितिले एक महिनाभित्र अनुसूची–१५ बमोजिमको ढाँचामा सम्पत्ति विवरण तयार गरी सचिवालय मार्फत निजामती किताबखानामा पेश गर्नु पर्नेछ ।