नियम १२
सम्पत्ति प्राप्त गर्ने
: ऐनको दफा ३३ को उपदफा (१) को खण्ड ।घ) बमोजिम नेपाल सरकारले गैरसरकारी संस्थाको कार्यालय, शिक्षण संस्था, अन्य संस्था वा व्याक्तको चल, अचल सम्पत्ति प्राप्त गर्दा विपद्‌ सङ्कटग्रस्त क्षेत्र घोषणाको अर्वाध समाप्त भएको मितिले बढीमा तीस दिनसम्मको लागि प्राप्त गर्न सक्नेछ ।