दफा १०
सम्पत्तिको अद्यावधिक विवरणको सूची तयार गर्ने
(१) समितिले ट्रष्टको सम्पत्तिको अद्यावधिक विवरणको सूची तयार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अद्यावधिक विवरणको सूची समितिले समय–समयमा प्रकाशन गर्नेछ ।