दफा १०
सम्बन्धित कार्यको लागि रकम खर्च गर्नु पर्ने
१०. सम्बन्धित कार्यको लागि रकम खर्च गर्नु पर्नेः
नेपाल सरकारले कुनै खास कामको
लागि समितिलाई रकम प्रदान गरेको भए समितिले त्यस्तो रकम सोही काममा मात्र खर्च गर्नु पर्नेछ ।