नियम १५
सम्मान गर्ने
नियम १४ बमोजिम स्वेच्छिक रुपमा सुरक्षा भत्ता लिन नचाहने नेपाली नागरिकलाई स्थानीय तहले सम्मान गरी अनुसूची, ढाँचामा सम्मानपत्र उपलब्ध गराउनेछ ।