दफा ५९
सरकारवादी हुने
: स·ठित अपराधको मुद्दा सरकारवादी हुनेछ र भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र
आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी मुद्दा बाहेक अन्य मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन,
२०४९ को अनुसूची–१ मा समावेश भएको मानिनेछ ।