नियम २५
सरकारी कामको लागि निकुञ्जभित्र प्रवेशमा छुट

२५. सरकारी कामको लागि निकुञ्जभित्र प्रवेशमा छुट ः

यस नियमावलीमा लेखिएको कुनै कुराले पनि निकुञ्ज वा अन्य कुनै सरकारी कार्यालयका कुनै कर्मचारीलाई आफ्नो कार्यालय वा अन्य कुनै सरकारी कार्यालयको आदेशानुसार कुनै सरकारी काम कारबाही गर्नको लागि निकुञ्जभित्र कुनै पनि समयमा प्रवेश गर्न बाधा पु¥याएको मानिने छै