दफा १४६
सरकारी बाँकी सरह असुल उपर हुने
: कुनै सहकारी संस्थाले प्राप्‍त गरेको सरकारी अनुदान वा कुनै सेवा सुविधा दुरुपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिनेछ।