नियम १३
सरकारी वा सार्वजनिक जग्गास“ग जोडिएको जग्गाको क्षेत्र जोडिएको जग्गाको क्षेत्र˚ल कायम गर्ने
ऐनको दफा ७ को उपदफा (२) को प्रयोजनको लागि सरकारी वा सार्वजनिक जग्गास“ग जोडिएको व्यक्तिको जग्गा घटी वढी सम्बन्धमा विवाद देखिएमा नियम ११ बमोजिमको समितिमा पेश गरी सो समितिले सि˚ारिश गरे बमोजिम क्षेत्र˚ल कायम गर्नु पर्नेछ ।