नियम १४
सरदारको योग्यता र स्तर तोक्न सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सरदारको योग्यता र स्तर तोक्न सक्नेछ ।
पर्वतारोहण सम्बन्धी नियमावली, २०५९