दफा ६७
सरसल्लाह
: यस सम्झौता अन्तर्गत उत्पन्न भएको कुनै पनि समस्या आपसी समझदारीबाट समाधान गर्नको लागि हरसम्भव प्रयत्न गर्न नेपाल सरकार र ठेकेदार मञ्जुर गर्दछन् ।