नियम २७
सरुवा सम्बन्धी विवरण
कर्मचारीलाई सरुवा गर्ने अधिकार प्राप्त अधिकारीले अनुसूची –७ बमोजिम कर्मचारीको सरुवा सम्बन्धी विवरण तयार पारिराख्नु पर्नेछ ।