नियम ८
सरुवाको व्यवस्था
समूहका कर्मचारीलाई सरुवा गर्दा नियमावलीको परिच्छेद ६ को अधीनमा रही समूह भित्रको पदमा मात्र सरुवा गरिनेछ । तर सेवाको समूहका कर्मचारीहरुलाई सेवाको कुनै पनि समूहमा समूहिकृत नहुने पदहरुमा सरुवा गर्न यस नियमले बाधा पुयाएको मानिने छैन ।