समूहका कर्मचारीहरुलाई सरुवा गर्दा नियमावलीको परिच्छेद–६ को अधीनमा रही समूहभित्रको पदमा मात्र सरुवा गरिनेछ ।