दफा ३५
सलामी रकम फिर्ता नहुने अवस्था
दफा ३३ को उपदफा (१) बमोजिम अनुमति रद्द गरिएमा वादफा ३४ बमोजिम अभियान परित्याग गरेमा त्यस्तो पर्वतारोही दलले बुझाएको सलामी रकम फिर्ता हुनेछैन ।