दफा १३
सल्लाहकार सभा

(१) नेपाल स्काउटलाई आवश्यक सहयोग तथा सल्लाह दिनको लागि एक सल्लाहकार सभा रहनेछ ।
(२) सल्लाहकार सभाको गठन तथा काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।