नियम २८
सवारी साधन र पर्यटक संख्यामा नियन्त्रण
२८. सवारी साधन र पर्यटक संख्यामा नियन्त्रण ः
निकुञ्जको वातावरणमा प्रतिकूल असर पर्ने देखिएमा संरक्षकले निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने सवारी साधनमा प्रतिबन्ध लगाउन र पर्यटक संख्यामा नियन्त्रण गर्न सक्नेछ ।
बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१