नियम २२
सवारी साधन वा वस्तु पक्राउ गरिने

२२. सवारी साधन वा वस्तु पक्राउ गरिने ः

यस नियमावली बमोजिम निकुञ्जभित्र सुविधा दिएको बाटो बाहेक अन्य बाटोबाट कुनै सवारी साधन वा घरपालुवा जीवजन्तु हिँडाएको भेटिएमा संरक्षकले तोकिदिएको दर्जाको निकुञ्जको कर्मचारीले पक्री सम्बन्धित अधिकारी समक्ष कारबाहीका लागि बुझाउनेछ ।