नियम ५
सहकारी बैङ्कको गठन सम्बन्धी व्यवस्था
: (१) सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तीमा “पाँचसय एक वटा संस्था वा सङ्घहरु आपसमा मिली सहकारी बैङ्कको गठन गर्न सक्नेछन् ।
(२) उपनियम (१) बमोजिम गठन हुने सहकारी बैङ्कको शेयर पूँजी नेपाल राष्ट्र बैङ्कले तोकिदिए बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिम सहकारी बैङ्कको गठनको लागि आवेदन, दिने: संस्था वा सङ्घहरूले देहायको शर्त पूरा गरेको हुनु पर्नेछ:-
(क) आवेदक संस्था वा सङ्घको संयुक्त शेयर पँजी कम्तीमा तीन अर्ब रुपैयाँ हुनुपर्ने,
(ख) आवेदक संस्था वा सङ्घको संयुक्त संस्थागत पूँजी कम्तीमा पचास करोड रुपैयाँ हुनुपर्ने र
(ग) आवेदक संस्था वा सङ्घ विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भएको हनपर्ने । (४) सहकारी बैङ्क गठन गर्दा राष्ट्रिय सहकारी महासङ्घको समेत सिफारिस आवश्यक पर्नेछ ।