दफा २३
सहकारीका मूल्य, मान्यता र सिद्धान्त पालना गर्नु पर्ने
: सहकारी संस्थाको गठन तथा सञ्चालन गर्दा सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पालना गर्नु पर्नेछ ।