नियम १५
सहकार्य गर्न सक्ने
हेजिङ्ग गर्ने संस्थाले अन्तर्राष्ट्रिय बजारमा हेजिङूग सम्बन्धी कार्य गरिरहेको संस्थासँग सहकार्य गरी हेजिङ्ग सम्बन्धी कार्य गर्न सक्नेछ ।