नियम ११
सहमति- लिनुपर्ने
: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने विषयमा कुनै कारोबार गर्दा अर्थ मन्त्रालयको पूर्व सहमति लिई नेपाल सरकारको प्रचलित आर्थिक ऐन नियम बमोजिमको प्रक्रिया पूरा गर्नु पर्नेछ।