प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३
दफा ३५
सहयोग गर्नु पर्ने
: यस ऐन अन्तर्गतको कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा बोर्ड, बोर्डद्वारा गठित उपसमिति वा बजार संरक्षण अधिकृतलाई आवश्यक सहयोग पुर्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम, विस्तार र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: प्रतिस्पर्धा विरुद्धको सम्झौता गर्न नहुने
दफा ४: प्रभुत्वशाली हैसियतको दुरुपयोग गर्न नहुने
दफा ५: प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले प्रतिष्ठान गाभिन वा मिल्न नहुने
दफा ६: बोलपत्रमा अनियमितता गर्न नहुने
दफा ७: एकलौटी कारोबार गर्न नहुने
दफा ८: बजार सीमित गर्न नहुने
दफा ९: बन्धनयुक्त बिक्री गर्न नहुने
दफा १०: भ्रमपूर्ण विज्ञापन गर्न नहुने
दफा ११: यो ऐन लागू नहुने
परिच्छेद - ३
दफा १२: बोर्डको गठन
दफा १३: बोर्डको बैठक र निर्णय
दफा १४: बोर्डको काम, कर्तव्य र अधिकार
दफा १५: बैठक भत्ता
दफा १६: बोर्डको सचिवालय
परिच्छेद - ४
दफा १७: स्वच्छ प्रतिस्पर्धा विपरीतको कसूर गरेको मानिने
दफा १८: सजाय
दफा १९: बाधा विरोध गर्नेलाई सजाय
दफा २०: मुख्य भई काम गर्नेले कसूर गरेको मानिने
दफा २१: सजायमा छुट
परिच्छेद - ५
दफा २२: बजार संरक्षण अधिकृत तोक्ने
दफा २३: उजुरी दिन सक्ने
दफा २४: मुद्दाको तहकिकात र दायरी
दफा २५: निरीक्षण, जाँचबुझ वा खानतलासी गर्न सक्ने
दफा २६: नेपाल सरकार वादी हुने
दफा २७: विशेषज्ञको सहयोग लिन सक्ने
दफा २८: मुद्दाको कारबाही र किनारा
परिच्छेद - ६
दफा २९: क्षतिपूर्ति
दफा ३०: नेपाल सरकारको विशेष अधिकार
दफा ३१: काम कारबाही रोक्न आदेश दिन सक्ने
दफा ३२: बौद्धिक सम्पत्तिको दुरुपयोग रोक्ने व्यवस्था गर्न सक्ने
दफा ३३: प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
दफा ३४: पुरस्कार दिन सक्ने
दफा ३५: सहयोग गर्नु पर्ने
दफा ३६: सूचनाको गोप्यता
दफा ३७: अधिकार प्रत्यायोजन
दफा ३८: वार्षिक प्रतिवेदन
दफा ३९: नियम बनाउने अधिकार