दफा २०
सहयोग गर्नु पर्ने
यस ऐन अन्तर्गतको बैंकिंग कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीलाई आवश्यक सहयोग पुर्याउनु बैंक वा वित्तीय संस्था वा सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।