नियम १५
सहयोग गर्नु पर्ने

१५. सहयोग गर्नु पर्ने

समितिको कार्य सम्पादनको सिलसिलामा सम्बन्धित सरकारी कार्यालयले समितिलाई आवश्यक सहयोग गर्नु पर्नेछ ।