नियम
सहयोग लिन सक्ने
(१) कसूरजन्य सम्पत्ति “वा साधन खोजतलास गर्दा, त्यस्तो सम्पत्ति वा साधन रोक्का वा नियन्त्रणमा लिँदा वा त्यस्तो सम्पत्ति,वा साधनको मूल्य कायम गर्दा अनुसन्धान अधिकारीले आवश्यकता अनुसार कुनै सरकारी निकाय, स्थानीय तह, संस्था वा व्यक्तिसँग आवश्यक सहयोग माग गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम सहयोग माग गरेमा आवश्यक सहयोग गर्नु सम्बन्धित सरकारी निकाय, स्थानीय तह, संस्था वा व्यक्तिको कर्तव्य हुनेछ ।