दफा २३
सह–कुलपति
(१) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वा विश्वविद्यालयको सह–कुलपति हुनेछ ।
(२) कुलपतिको अनुपस्थितिमा सह–कुलपतिले विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षता गर्नेछ ।
(३) सह–कुलपतिले आवश्यकता अनुसार विश्वविद्यालयको निरीक्षण गरी विश्वविद्यालयलाई निर्देशन दिन सक्नेछ ।