दफा २२
सामाजिक संघ संस्थाको संलग्नता :

परिषद्का कर्मचारीहरू परिषद्सँग आबद्ध भएका सामाजिक संघ संस्थाहरूको कार्य समितिको पदाधिकारी वा सदस्यको रूपमा संलग्न हुन पाउने छैनन्।