दफा १०
सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने
(१) कोषले यस ऐनको अधीनमा रही देहायका सामाजिक
सुरक्षा योजनाहरु सञ्चालन गर्नेछ ः–
(क) औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना,
(ख) मातृत्व सुरक्षा योजना,
(ग) दुर्घटना सुरक्षा योजना,
(घ) अशक्तता सुरक्षा योजना,
(ङ) वृद्ध अवस्था सुरक्षा योजना,
(च) आश्रित परिवार सुरक्षा योजना,
(छ) बेरोजगार सहायता योजना,
(ज) कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना ।
(२) कोषले नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा सामाजिक सुरक्षा योजना
सञ्चालन गर्नेछ ।
(३) कोषले उपदफा (१) बमोजिमका सामाजिक सुरक्षा योजना चरणवद्ध रूपमा सञ्चालन गर्न
सक्नेछ ।
(४) कोषमा तोकिए बमोजिमको अवधिसम्म योगदान गर्ने योगदानकर्तालाई निजको योगदानको
अनुपातमा तोकिए बमोजिमको सामाजिक सुरक्षा योजनामा समावेश गरिनेछ ।