दफा १८
सामाजिक सुरक्षा योजना सम्बन्धी अन्य व्यवस्था
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको
भए तापनि नियमित प्रकृतिको आय आर्जनमा संलग्न नरहेको तोकिएको श्रमशक्तिलाई सामाजिक सुरक्षा
योजनामा सहभागी गराउने प्रयोजनको लागि नेपाल सरकारले तोकिए बमोजिमको योगदान त्यस्तो
श्रमशक्तिको नाममा कोषमा जम्मा गरिदिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले जम्मा गरेको योगदानको आधारमा त्यस्तो श्रमशक्ति
तोकिएको सामाजिक सुरक्षा योजनामा सहभागी हुनेछ ।