दफा १३
सामाजिक सुरक्षा योजनामा सहभागी भएको मानिने
(१) सामाजिक सुरक्षा योजनामा योगदान गरेको
योगदानकर्ता कोषमा सूचीकरण भएको दिनदेखि निज कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनामा
सहभागी भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम सामाजिक सुरक्षा योजनामा सहभागी भएको योगदानकर्ता तथा
तोकिएको आधारमा निजको आश्रित परिवारलेसामाजिक सुरक्षा योजना बमोजिमको सुविधा प्राप्त गर्नेछ