नियम ३९
सामाजिक, मनोसामाजिक वा मनोवैज्ञानिक अध्ययन प्रतिवेदनको ढाँचा
: (१) सामाजिक, मनोसामाजिक अध्ययन प्रतिवेदन तयार गर्दा अनुसूची-९ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ । [२) मनोवैज्ञानिक अध्ययन प्रतिवेदन तयार गर्दा अनुसूची-१० बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।