नियम १२५
सामान्य त्रुटिहरू सुधार्ने अध्यक्षको अधिकार
अध्यक्षले बैठकबाट पारित भइसकेको विधेयकमा आवश्यक देखेमा विधेयकका दफाहरूको सङ्ख्याको क्रम मिलाउन आवश्यक आनुषङ्गिक सुधार गर्न सक्नेछ ।