दफा ६४
सामूहिक सौदाबाजीले प्रभाव नपर्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावलीमा उल्लेख भएको
व्यवस्थालाई सामूहिक सौदाबाजी सम्बन्धी व्यवस्था वा सम्झौताले प्रभाव पार्ने छैन ।