दफा ७४
सार्बजनिक सुनुवाई गर्नुपर्ने
(१) आयोगले _ खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण तथा पानीको थोक खरिद तथा बिक्री दर निर्धारण गर्नु पूर्व सार्वजनिक सुनुवाई गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम सार्वजनिक सुनुवाई गर्दा अवलम्बन गर्नु पर्ने प्रक्रिया आयोगले निर्धारण गरे बमोजिम हुनेछ।

(३) उपनियम (१) बमोजिम गरिने सार्वजनिक सुनुवाई सम्बन्धी प्रतिवेदन अनुसूची-१० बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ।