नियम ५३
सार्वजनिक बिदा गाभिने
भैपरी आउने र पर्व बिदा, सटृा बिदा, घर बिदा र विरामी बिदा बाहेक अरू कुनै प्रकारको बिदा लिई बसेको कर्मचारीले लिएको बिदा अवधिभित्र सार्वजनिक बिदा परेमा सो सार्वजनिक बिदाको अवधि पनि निजले लिएको बिदाको अवधि भित्रै गणना गरिनेछ ।