नियम ९
सार्वजनिक संस्था तथा व्यावसायिक प्रतिष्ठानको दायित्व
: (१) सार्वजनिक संस्था तथा.व्यावसायिक प्रतिष्ठानले विपद्का घटना हुन नदिन ऐनको -दफा २० को उपदफा (१) मा उल्लिखित दायित्व निर्वाह आर्नुका साथै प्राधिकरणले समय समयमा दिएको निर्देशनको समेत पालना गर्नु पर्नेछ ।
(२) सार्वजनिक संस्था तथा व्यावसायिक प्रतिष्ठानले विपद्पूर्व, विपद्को समयमा र विपद्पश्चात पनि आफ्नो व्यवसायलाई सुचारु गर्न व्यवसाय निरन्तरता योजना बनाई लागू गर्नु पर्नेछ । (३) सार्वजनिक संस्था तथा व्यावसायिक प्रतिष्ठानले प्राधिकरणले तोके बमोजिम अगिन नियन्त्रण लगायतका विपद् न्यूनीकरण जन्य उपकरण जडान गर्नु पर्नेछ ।
(४) सार्वजनिक संस्था तथा व्यावसायिक प्रतिष्ठानले ऐन तथा यस नियमावली बमोजिमको जिम्मेवारी पूरा गरे नगरेको सम्बन्धमा प्राधिकरण तथा सम्बन्धित विपद व्यवस्थापन सामितिले नियमित अनुगमन गर्नु पर्नेछ ।