दफा २२
सिमाना चिन्हहरु बिगार्न नपाइने
: कुनै पनि व्यक्तिले बराष्ट्रिय निकुञ्ज आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको सिमाना, बार, पर्खाल, चिन्हपट वा सूचनाहरु नष्ट गर्न, बिगार्न, कुरुप पार्न, हटाउन वा अन्यथा बाधा अड्चन गर्न हु“दैन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९