दफा
सुनुवाई खुला इजलासमा हुनेः

कानूनमा अन्यथा व्यवस्था भएकोमा वा मुद्दाका पक्षले दिएको निवेदनका आधारमा अदालतले अन्यथा आदेश गरेकोमा बाहेकमुद्दाको कारबाही, सुनुवाई र किनारा खुला इजलासमा हुनेछ ।