दफा ३ख१
सुरक्षा व्यवस्था
: राष्ट्रिय निकुञ्ज आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको सुरक्षाको लागि नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउनेछ ।