दफा २२
सुरक्षाको व्यवस्था

पदाधिकारीको सुरक्षाको निमित्त नेपाल सरकारले अनुसूची–२ मा उल्लेख भए बमोजिमको सुरक्षा कर्मचारीको व्यवस्था गर्नेछ ।