नियम ११
सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थाको मापदण्ड
: अनुसूची-६ मा उल्लेख भए बमोजिमको मापदण्ड पूरा गरेको स्वास्थ्य संस्थाले मात्र ऐनको दफा १५ बमोजिमको सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न सक्नेछ ।